दफा ८क
विवरण प्राप्त भएपछि दर्ता श्रेस्ता खारेज हुने
ः सम्बन्धित नापी गोश्वारा वा नापी कार्यालयले
जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण भएको मितिले एक शय बीस दिनभित्र नाप जाँच सम्बन्धी
विवरण सम्बन्धित मालपोत कार्यालयमा बुझाउनु पर्नेछ र त्यस्तो विवरण प्राप्त भएपछि
साबिकको नाप जाँच सम्बन्धी दर्ता श्रेस्ता स्वतः खारेज हुनेछ ।